Sunday, January 08, 2012

पेन्टी देखाउँदै न्यूयोर्कमा हजारौं नाङिए


आइतवार अर्थात जनवरी ८ तारिखका दिन अमेरिकाको राजधानी न्यूयोर्कसहित बिश्वका करिव ५० वटा मुख्य शहरका हजारौं तन्नेरी युवायुवतीहरु कम्मरमुनी अण्डरवेयरमात्र लगाएर हिड्नेछन् ।

भर्खरै जवानीले छोएकादेखि आधा जोवन ढल्किसकेका महिला र पुरुषले बिनासंकोच सवबेमा आफ्नो पेन्टीमात्र लगाएर यात्रा गर्नेछन् । एकअर्कालाई खासै चिनेजस्ता नदेखिने यी युवायुवतीहरुले जाडोमा लगाउने ओभरकोट, पंजा,

facebook Page Like

  • मनोरँजन