Sunday, January 01, 2012

ब्लु फिल्मका नायक नायिकाको कमाइ कति ?

विश्वका केही देशमा यौन व्यापारको रुपमा पोर्न उद्योगले कानुनी मान्यता पाएको छ । यी देशहरुमा यस्ता अश्लील चलचित्रहरुले लाखौँ डलरको व्यापार गर्ने गर्छन् । यस्ता चलचित्रमा काम गर्ने पोर्नस्टारहरुको कमाइ पनि राम्रै हुनेगर्छ ।
कतिपय पोर्नस्टारहरुको कमाइ त मूलधारका चलचित्रका स्टारहरुको भन्दा निकै माथि छ । यस्ता कमाउ पोर्नस्टारको तस्वीर पनि हेरौँ न ….

जेरेमी : झण्डै २ हजार ब्लु फिल्ममा काम गरिसकेका र झण्डै ३ सय यस्ता फिल्म निर्देशन गरेका जेरेमीको वर्षको कमाइ ७० लाख डलर रहेको बताइन्छ ।



जेना जेम्सन : १ सय ४० वटा पोर्न फिल्ममा काम गरिसकेकी पोर्न क्विन जेना जेम्सले प्रतिवर्ष ३ करोड डलर आम्दानी गर्छिन् ।

टेरा प्याटि्रक : टेराविजन नामको पोर्न कम्पनी समेत संचालन गरेकी यी पोर्नस्टारले पनि वर्षको ३ करोड डलर आम्दानी गर्ने गरेकी छिन् ।



जेन : निकै सुन्दरी पोर्नस्टार मानिने जेनले वर्षको ८० लाख डलर कमाउने गरेकी छिन् ।


मारिया टकागी : एसियन पोर्नस्टार टकागीले प्रतिवर्ष २६ लाख डलर कमाउँछिन् ।


हिलेरी स्कट : बेष्ट ओरल सेक्स सिन, बेस्ट ग्रुप सेक्स सीन लगायतका अवार्ड समेत जितिसकेकी स्कटले ब्लु फिल्म खेलेरै वर्षको १५ लाख डलर कमाउँछिन् ।

७. हस्टन : ६ सय २० जना पुरुषसँग ननस्टप सेक्सगरेर हंगामा मच्चाएकी हस्टनले पोर्न फिल्म खेलेर वर्षको १० लाख डलर कमाउने गरेकी छिन् ।

No comments:

Post a Comment

facebook Page Like

  • मनोरँजन